Orthognathic (Jaw Correction) Surgery
ओर्थोग्नाथिक (जबडा सुधार) शल्यक्रिया
Orthognathic surgery, also known as corrective jaw surgery, is performed to correct a wide range of minor and major skeletal and dental irregularities, including the misalignment of jaws and teeth.
जबडाको बनोटमा देखिने सामान्य वा गम्भीर त्रुटिहरूको सुधार गर्न गरिने शल्यक्रिया हो, जसले खानपान, बोलचाल र अनुहारको बनोटमा सुधार ल्याउँछ।
Key Benefits of Jaw Correction Surgery
जबडा सुधार शल्यक्रियाका प्रमुख फाइदाहरू
Improves Chewing and Speaking
चपाउने र बोल्ने क्षमतामा सुधार
Helps align jaws for better bite function.
चपाउने र बोल्ने क्षमतामा सुधार ल्याउँछ।
Corrects Jaw Alignment
जबडाको सन्तुलन सुधार
Fixes open bite, underbite, or overbite.
खुल्ला बाइट, अन्डरबाइट वा ओभरबाइटको समाधान।
Enhances Facial Appearance
अनुहारको बनोट सुधार
Balances facial profile and symmetry.
अनुहारको बनोट र सन्तुलनमा सुधार ल्याउँछ।
Relieves TMJ Pain
TMJ दुखाइमा राहत
Can reduce strain on jaw joints.
TMJ सम्बन्धी दुखाइमा राहत दिन सक्छ।
Advanced 3D Surgical Planning
उन्नत ३D शल्यक्रिया योजना
Our procedures utilize modern virtual surgical planning technology to ensure precision and predictable outcomes. 3D imaging allows us to simulate results before your surgery.
हाम्रो प्रक्रियाहरूमा आधुनिक ३D टेक्नोलोजी प्रयोग गरिन्छ जसले सटीकता र पूर्वानुमान गर्न सकिने नतिजा सुनिश्चित गर्छ। शल्यक्रिया अघि नै नतिजा हेर्न सकिन्छ।
🦷 Do you experience difficulty chewing, speaking, or notice a facial imbalance?
🦷 के तपाईंलाई चपाउन, बोल्न गाह्रो वा अनुहारमा असन्तुलन महसुस हुन्छ?
Consult with Dr. Regmi for Jaw Surgery जबडा शल्यक्रियाका लागि डा. रेग्मीसँग परामर्श गर्नुहोस्Available in Chitwan, Bharatpur and Kathmandu
चितवन, भरतपुर र काठमाडौंमा उपलब्ध

